Logo
२६ बैशाख २०८१, बुधबार
(September 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान

नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । चार दिनदेखि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा निर्वाचन सुरु भएको हो ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

पदाधिकारी २०५ जनाको लागि ३६४ जना प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: Sep 5, 2023

प्रतिक्रिया दिनुहोस्