Logo
२४ बैशाख २०८१, सोमबार
(August 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानविरुद्ध नेपालले लियो पहिलो विकेट

एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको पहिलो विकेट लिएको छ । नेपाली बलर करण केसीले पाकिस्तानी ब्याट्सम्यान फाखर जामनको विकेट लिएका हुन् ।

करणले जामनलाई १४ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए । करण एसिया कपमा विकेट लिने पहिलो नेपाली बलर बनेका छन्

प्रकाशित मिति: Aug 30, 2023

प्रतिक्रिया दिनुहोस्