Logo
१७ बैशाख २०८१, सोमबार
(August 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको भवनको निरीक्षण (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् ।

बिहीबार दिउँसो उनले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गरेका हुन् । उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिए ।

प्रकाशित मिति: Aug 24, 2023

प्रतिक्रिया दिनुहोस्