Logo
६ जेष्ठ २०८१, आईतबार
(July 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन : जनमतका चन्दन सिंह बने श्रम तथा यातायात मन्त्री

मधेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । योसँगै मन्त्रीपरिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज जनमत पार्टीका चन्दन सिंहलाई श्रम तथा यातायात र कांग्रेसका मोहम्मद समिनलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् ।

नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

प्रकाशित मिति: Jul 31, 2023

प्रतिक्रिया दिनुहोस्