Logo
२८ असार २०८२, शनिबार
(June 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर)

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति: Jun 8, 2023

प्रतिक्रिया दिनुहोस्