Logo
२३ असार २०८२, सोमबार
(May 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति देउवाद्वारा विश्वकर्मालाई कांग्रेस प्रचार विभागको प्रमुखको जिम्मेवारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन्।

देउवाले आज उनलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेकाे कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: May 26, 2023

प्रतिक्रिया दिनुहोस्