Logo
६ बैशाख २०८१, बिहीबार
(May 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ । १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

१२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति: May 24, 2023

प्रतिक्रिया दिनुहोस्