Logo
७ बैशाख २०८१, शुक्रबार
(May 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेटको माध्यबाट गरिने अनलाईन विज्ञापनलाई करको दायरामा ल्याउने

सरकारले इन्टरनेटको माध्यमबाट अनलाईन गरिने विज्ञापन तथा अन्य कारोबारलाई करको दायरमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।

शुक्रबार संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन तथा अन्य कारोबारलाई नियमन र करको दायरमा ल्याइने बताए ।

प्रकाशित मिति: May 19, 2023

प्रतिक्रिया दिनुहोस्