Logo
८ बैशाख २०८१, शनिबार
(May 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारण गारिने

संघीय सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएकाे छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

प्रकाशित मिति: May 19, 2023

प्रतिक्रिया दिनुहोस्