Logo
१५ चैत्र २०८०, बिहीबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा (फोटोफिचर)

राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ । काठमाडौंको वसन्तपुरमा जारी विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनसहित विभिन्न नेताले सम्बोधन गर्नेछन् ।

सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो ।

प्रकाशित मिति: May 18, 2023

प्रतिक्रिया दिनुहोस्