कार्कीको शिलान्यास मोह पुरा गर्न देवानगंजको कार्यक्रम इनरुवामै गरियो, अन्य जनप्रतिनिधिहरुद्वारा बहिस्कार

नेताहरुमा शिलान्यास मोह कस्तो हुन्छ र नेताले जे गरेपनि भेडा कार्यकर्ताहरुले ताली पड्काउन कति माहिर हुन्छन् त्यसको नमूना सोमवार प्रदेश १ स्थित सुनसरीको इनरुवामा देखिएको छ । सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको शिलान्यास इच्छा पुरा गर्न सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर … Continue reading कार्कीको शिलान्यास मोह पुरा गर्न देवानगंजको कार्यक्रम इनरुवामै गरियो, अन्य जनप्रतिनिधिहरुद्वारा बहिस्कार