Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका छन् । साथै उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गरेका छन् ।

प्रकाशित मिति: Apr 12, 2023

प्रतिक्रिया दिनुहोस्