Logo
५ जेष्ठ २०८२, आईतबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि बिदाको दिन पनी राहादानी विभाग खुल्ला रहने

संघीय सरकारले भोली घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएपनी राहादानी विभाग भने खुल्ला रहने भएको छ ।

आज विभागले एक सुचना जारी गर्दै सेवाग्राहिको चापलाई ध्यानदिँदै भोलिपनी कार्यलय खुल्ला रहने निर्णय भएको जनाएको छ ।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्