Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेट खेलदेखि स्ववियु निर्वाचनसम्मको विषयमा सांसदहरले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वर स्थित संघीय संसद भवनमा आज आइतबारदेखि प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।

शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद योगेश भट्टराईले आइतबार भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

ताप्लेजुङमा पाथीभरा क्याम्पसमा नयाँ निर्वाचन समिति बनाएर धाँधली गरेको आरोप लगाउँदा सांसद रघुजी पन्तले नेपालको क्रिकेटसहितका खेल क्षेत्रको सम्भावनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: Mar 19, 2023

प्रतिक्रिया दिनुहोस्