Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपतिबारे निर्णय लिन रास्वपाको पदाधिकारी र संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो ।

राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको हो ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रबार नै रहेको छ ।

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्