Logo
७ जेष्ठ २०८२, मंगलबार
(March 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीपले लिए चौथो विकेट, नेपाललाई आठौं सफलता

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका लागि सन्दीप लामिछानेले आठौं विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४२ औं ओभरको चौथो बलमा आफ्नो आठौं विकेट गुमाएको छ । सन्दीपले ४२ औं ओभरको अन्तिम बलमा रिले हेकुरेलाई २४ आउट गराएका हुन् ।

प्रकाशित मिति: Mar 9, 2023

प्रतिक्रिया दिनुहोस्