Logo
१० जेष्ठ २०८२, शुक्रबार
(February 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

च्यासल रंगशाला प्रधानमन्त्रीले गरे उद्घाटन (फोटो फिचर)

ललितपुरमा रहेको च्यासल रंगशालाको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अपरान्ह च्यासल रंगशालाको उद्घाटन गरेका हुन् ।

दशरथ रंगशालाको विकल्पको रुपमा तयार पारिएको च्यासल रंगशालाको उद्घाटन भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रंगशालाको उद्घाटन गरेका हुन् ।

ललितपुर महाननगरपालिका ९ स्थित बागमती किनारको करिव ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो ।

 

प्रकाशित मिति: Feb 28, 2023

प्रतिक्रिया दिनुहोस्