Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री दाहाल ‘एलडीसी’को सम्मेलनमा भाग लिन शुक्रबार कतार जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने भएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री दाहाल २२ गतेसम्म सम्मेलनमा रहनेछन् ।

एलडीसीको यो पाँचौं सम्मेलन हो । उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि जानेछिन् ।

परराष्ट्रमन्त्री पौड्याल आइतबार मानव अधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा जाँदैछिन् । उनी जेनभाबाटै एलडीसीको सम्मेलनमा भाग लिन कतार जानेछिन् ।

प्रकाशित मिति: Feb 26, 2023

प्रतिक्रिया दिनुहोस्