Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजा फर्काऊ अभियानमा लागेका दुर्गा प्रसाईं एमालेबाट निष्काशित

राजा फर्काऊ अभियानमा लागेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई एमालेले निष्काशित गरेको छ ।

पार्टीको सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै प्रसाईंलाई आज बसेको सचिवालय बैठकले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: Feb 25, 2023

प्रतिक्रिया दिनुहोस्