Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर अध्यक्ष ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन्।

भेटवार्तामा राष्ट्रपति निर्वाचनबारे छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: Feb 24, 2023

प्रतिक्रिया दिनुहोस्