Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो पटक बालुवाटारमा ७ दलको बैठक, कांग्रेस र नेकपा एसको दावी कायमै

भावी राष्ट्रपतिको निर्वाचनको बिषयमा सहमति खोज्नका लागि गर्न बालुवाटारमा बसिरहेको बैठकमा ७ दल जम्मा भएका छन ।

बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निकाल्न नसकिरहेको बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी साँभ ७ दलको बैठक बसेको हो ।

बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले घनिभुत छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

भावी राष्ट्रपतिका लागि नेकपा एस र नेपाली कांग्रेसले आफनै दावी नछाडे पछि राष्ट्रपति चयनमा सकस परिरहेकाे छ ।

प्रकाशित मिति: Feb 24, 2023

प्रतिक्रिया दिनुहोस्