Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वपक्षीय राष्ट्रपतिका लागि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुर भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ । यस विषयमा पनि दलका शीर्ष नेताहरुले आ आफ्नो धारण राख्ने भएका छन् ।

प्रकाशित मिति: Feb 10, 2023

प्रतिक्रिया दिनुहोस्