Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटपाथ र सडक मिचेर बनाइएको प्रहरी विटमा बालेनको डोजर

काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको नेपाल प्रहरीको विटमा डोजर चलाएको छ । मैतीदेवी चोकमा फुटपाथ र सडक मिचेर निर्माण भएको विट नेपाल प्रहरीको समन्वयमा भत्काइएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरले निरन्तर रुपमा अवैध संरचना हटाउने कार्य जारी राखेको छ । मैतीदेवीको प्रहरी विट अन्यत्र सारिने बताइएको छ ।

प्रकाशित मिति: Feb 7, 2023

प्रतिक्रिया दिनुहोस्