Logo
१५ चैत्र २०८०, बिहीबार
(January 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा

जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफनो पार्टीमा प्रवेश गराएको छ ।

महोतरी ज़िल्ला क्षेत्र न:२ को ख बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न:३ को क बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनतालाई जसपाले प्रवेश गराएको हो ।

सांसद प्रदिप यादवका अनुसार नव प्रबेशीहरूलाई खादा टिका लगाई पार्टी अध्यक्ष उपेन्द्र यादव ले पार्टी प्रबेश गराएका हुन ।

प्रकाशित मिति: Jan 22, 2023

प्रतिक्रिया दिनुहोस्