Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्बिरमा प्रतिनिधिसभा बैठक (फोटोफिचर)

जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथि दलीय धारणा राख्ने क्रम चलिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डसहित दलका शीर्षनेताहरुले आ-आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले देशको विकास र समृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । यसका लागि भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन र सर्वसुलभ सरकारी सेवा आवश्यकता रहेको उनीहरुको जोड छ ।

bis

प्रकाशित मिति: Jan 10, 2023

प्रतिक्रिया दिनुहोस्