Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् ।

माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो ।

प्रकाशित मिति: Jan 5, 2023

प्रतिक्रिया दिनुहोस्