Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली खुमलटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

बुधबार प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार गएका हुन् । प्रधानमन्त्री प्रचण्डले बिहान मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए। ओली र प्रचण्ड एकठाउँमा उभिएपछि फेरि वाम एकताको चर्चा चलिरहेको छ।

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्