Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने नेतृत्व पार्टीको दलको बैठक बस्दै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको बताए ।

सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ । लामिछाने नेतृत्वको पार्टीका २० जना सांसद छन् ।

प्रकाशित मिति: Dec 25, 2022

प्रतिक्रिया दिनुहोस्