Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती किनारबाट अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन (फोटोफिचर)

बागमती सभ्यताको संरक्षण गर्न त्यहाँबाट तत्काल अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले विश्व सम्पदा सूचीमा रहेको बागमती नदी र त्यसको सभ्यता संरक्षण गर्न माग गर्दै हस्ताक्षर संकलन गरेको हो ।

शुक्रबार वसन्तपुर डबलीमा आयोजित कार्यक्रमपछि संकलित हस्ताक्षर सम्बन्धित निकायमा बुझाइने आयोजक पक्षले जनाएको छ ।

प्रकाशित मिति: Dec 16, 2022

प्रतिक्रिया दिनुहोस्