Logo
५ जेष्ठ २०८१, शनिबार
(November 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोक १ मा प्रदेशसभातर्फ कांग्रेसकी मसिना खड्का निर्वाचित

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का विजयी भएकी छिन् ।एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का मा निर्वाचित भएकी हुन् । खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् । एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएका छन् ।

प्रकाशित मिति: Nov 23, 2022

प्रतिक्रिया दिनुहोस्