Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ । यससँगै सूचक १९२४२० विन्दुमा आएको छ ।

९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।

प्रकाशित मिति: Nov 6, 2022

प्रतिक्रिया दिनुहोस्