Logo
२० मंसिर २०७९, मंगलबार
(September 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फाेटाे फिचर)

विभिन्‍न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चाैधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।  क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएकाे हाे ।

प्रकाशित मिति: Sep 27, 2022

प्रतिक्रिया दिनुहोस्