Logo
१५ चैत्र २०८०, बिहीबार
(September 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ ।

लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

 

प्रकाशित मिति: Sep 8, 2022

प्रतिक्रिया दिनुहोस्