Logo
५ जेष्ठ २०८१, शनिबार
(August 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता बिद्येयकमा सहमति कायम गर्न प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता भएको हो ।

प्रकाशित मिति: Aug 24, 2022

प्रतिक्रिया दिनुहोस्