Logo
५ जेष्ठ २०८१, शनिबार
(August 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

निर्वाचन आयोगले संघीय संसद र प्रदेश संसदमामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

निर्वाचन आचारसंहिता सबन्धी बिषयलगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आयोगले छलफलका लागि बोलाएको हो । छलफल बिहान ११:३० देखी सुरु हुनेछ ।

निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गरेको आयोगले मतपत्रलगायतका बिषयमा पनि राजनीतिक दलहरुसँग आयोगले सुझाव माग्नेछ ।

प्रकाशित मिति: Aug 22, 2022

प्रतिक्रिया दिनुहोस्