Logo
५ जेष्ठ २०८१, शनिबार
(August 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता विधेयकको विरोध प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप

नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडाै‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकाे छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजकाे प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।

प्रकाशित मिति: Aug 18, 2022

प्रतिक्रिया दिनुहोस्