Logo
१५ बैशाख २०८१, शनिबार
(August 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति: Aug 17, 2022

प्रतिक्रिया दिनुहोस्