Logo
५ जेष्ठ २०८१, शनिबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्ष ओलीले आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी दिए ।

‘सम्बोधनका लागि समय माग गरिएको छ, समसामयिक विषयमा धारणा राख्नुहुनेछ’, नेम्वाङको भनाई छ । एमालेले महंगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्