Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय स्वतन्त्र पाटिको चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले नागरिक टाईम्सलाई जानकारी दिए ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको औचित्य नभएको आयोगको ठहर छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

प्रकाशित मिति: Jul 1, 2022

प्रतिक्रिया दिनुहोस्