Logo
१५ बैशाख २०८१, शनिबार
(June 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुगलमा सबैभन्दा धेरै खोजिने उर्फी जावेद

उर्फी जावेदले हालै ‘गुगल २०२२ को सबैभन्दा धेरै खोजिएको एशियाली’ मा आफ्नो स्थान बनाएकी छिन्।

उर्फीले गुगलमा सबैभन्दा धेरै खोजिने एसियालीहरूको सूचीमा मात्र होइन, कंगना रनौत जान्हवी कपुर, शिल्पा शेट्टी, रकुल प्रीत सिंह, कृति सेनन, दिशा पटानी र कियारा आडवाणी जस्ता प्रसिद्ध अभिनेत्रीहरूलाई पनि पछाडि छोडे।

गुगलमा खोजिएका शीर्ष १० एसियालीहरूमा बीटीएस वी, जंगकूक, सिद्धू मूसेवाला, जिमिन, लता मंगेशकर, लीसा, कटरीना कैफ, आलिया भट्ट, प्रियंका चोपड़ा र विराट कोहली।

उर्फीको कुरा गर्दा उनले गत वर्ष ‘बिग बोस ओटीटी’ मा भाग लिएका र यही शोबाटै प्रसिद्धि पाउन सफल भईन ।
उर्फी सधैं आफ्नो फेसन स्टाइलका कारण चर्चामा रहन्छिन् ।

 

प्रकाशित मिति: Jun 29, 2022

प्रतिक्रिया दिनुहोस्