Logo
८ बैशाख २०८१, शनिबार
(June 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान

नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए ।

डुवानाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पुरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७.५८ सेकेण्डको कीर्तिमान भङ्ग गरिन् ।

प्रतियोगितामा नेपालबाट महिलातर्फ डुआना र पुरुषतर्फ नासिर हुसैन सहभागी छन् ।

प्रकाशित मिति: Jun 19, 2022

प्रतिक्रिया दिनुहोस्