Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्रीवीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री जियाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार पुगेको थियो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी रहेका थिए ।

भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति: May 22, 2022

प्रतिक्रिया दिनुहोस्