Logo
१२ जेष्ठ २०७९, बिहीबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज तोलामा ९ सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।

सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्