Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनबाट ललितपुरकाे मेयरमा चिरिबाबु महर्जनकाे उम्मेदवारी दर्ता

सत्ता गठबन्धनबाट ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठले  मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरको मेयरमा दोहोर्‍याउने निर्णय गरको थियो ।यसअघि २०७४ सालको चुनावमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई तीन सय २६ मतले पराजित गरेको थियो ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्