Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइराला

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विराटनगरको मेयरमा पार्टीले डा. कोइरालाकै सिफारिसमा नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेता डा. शेखर कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिँदा उम्मेदवार टुङ्गो लगाउन ढिलाइ भएको थियो ।

यसअघि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा। डिला सङ्ग्रौलालाई मेयरमा अघि सारेका थिए ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्