Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले सार्वजनिक गर्यो चुनावका लागि ८८ पृष्ठको घोषणापत्र {पूर्णपाठसहित}

स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले ८८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र (संकल्प) सार्वजनिक गरेका हुन् ।

‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा दिइएको संकल्पमा कांग्रेसले शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यमलगायतमा जोड दिएको छ ।

 

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्