Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको मेयरमा बालेन साहको उम्मेदवारी दर्ता

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् ।

शाहले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर मेयर पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय रहेको छ ।

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्