Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस जनकपुर सभापतिसहित १५० जनाभन्दा बढीले दिए सामुहिक राजीनामा

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहसहित १५० जनाभन्दा नेताहरुले सामुहिक राजीनामा दिएका छन् ।

जनकपुरको मेयरमा जनता समाजवादी पार्टीलाई समर्थन गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सभापति शाहसहितको टोलीले राजीनामा दिएका हुन् ।

जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै नेतृत्वले जसपालाई समर्थन गर्ने आत्मघाती निर्णय गरेकाले आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको शाहले बताए ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्