Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।

सत्ता गठबन्धनकातर्फबाट ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रो पटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्