Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाले सिफारिस गर्यो कलाकार मदनदास श्रेष्ठ काठमाडौंको मेयरमा

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।

यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्व सचिव केदारबहादुर अधिकारी र पूर्व एसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्